PORTFOLIO
SEARCH
SHOP
  • Your Cart Is Empty!
Your address will show here +12 34 56 78

US Department of State’s invitation to understand social, cultural and youth driven approach in USA.

 

It was a great pleasure to be invited as an International Visitors Leadership Program participants to explore USA representing Nepal. I was selected under the category ‘Youth Inspiring Leadership and Civic Participation’ alongside with influential leaders representing 22 different countries.

0

Lightning talk during State of the Map Asia- 2017 in Nepal.

 

OpenStreetMap (OSM) is a growing community of 40 million digital volunteers throughout the world. As the community is growing bigger there are challenges emerging in various dimensions. In OSM community, there are problems such as retention of contributors, strong community in all part of the world and recognition to the contributors that are supporting beyond lines and polygons.

 

My talk emphasized to bring together all forms of contributors, from a strong community and advocate for the challenges. With my experience reaching out to 600+ people with OSM sensitization and series of conversations with experts of this field I realized, a need of holistic framework and presented “Digital Volunteers Framework for Action, 2017” with the hope to contribute OSM community with all my capacity.

 

Here is the link to access my talk and presentation slides. Talk, https://www.youtube.com/watch?v=nALkgGfKVYU&t=69s 

Presentation slides, https://www.slideshare.net/KathmanduLivingLabs/pradip-khatiwada-mapping-as-activism-kathmandu-living-labs-sotm-asia-2017-81360778?qid=d50701c9-56e3-43af-9233-bdd0adf22f30&v=&b=&from_search=1

0

How can youths use OpenStreetMap to track social, economic, environmental and technological problems of the county?

 

On 24th April 2015, I represented Kathmandu Living Labs to inspire 50+ youth delegates from across the SAARC nations on their roles as responsible citizens in today’s digital world. This sensitization presentation titled, ‘Youth in Digital Development’ I introduce OpenStreetMap as a free, open and editable source of digital map data, which when put to right use can emerge as a cross-cutting digital infrastructure of development. I delineated how various kind of data can be uploaded on OpenStreetMap to make their authority transparent and to let people access various information.

 

Youth SAARC Regional Conference 2017 was organized by Youth Parliament Nepal on April 24 – 25 at City Hall in Kathmandu. The conference brought together youths from all over South Asia to identify and discuss regional agendas. In addition to my presentation, four young delegates from other SAARC countries had presented various regional issues such as climate change, youth in entrepreneurship, good governance and economic condition of South Asian countries.

0

Blog

नेपालबाट प्लास्टिकका झोला हटाउनुपर्छ भन्ने अभियान मैले ४ वर्षदेखि सञ्चालन गर्दै आइरहेको छु। मैले स्वयम् प्लास्टिकको झोला प्रयोग नगरेको पनि करिब ४ वर्ष भई सक्यो।

म निर्धक्क मेरो जिबिका चलाउँदै आएको छु। मलाई आफ्नो झोला बोकेर किनमेल गर्न जादा गर्व लाग्छ कुनै पनि पसलमा गएर म पसलेलाई निर्धक्क भएर भन्ने गर्छु, ‘मलाई झोला पर्दैन। मसँग आफ्नै झोला छ,’ अनि पसले पनि पुलुक्क अनुहारमा हेर्दै मुस्कुराउँदै भन्छ, ‘सबैजना भाइ जस्तो भइदिए।’

अनि म सोच्छु, किन हामी सबै आफ्नो झोला आफै बोकेर समान किन्न जादैनौँ।

काठमाडौँ उपत्यकामा मात्र दैनिक ४७ लाख ९१ हजार २ सय ९० प्लास्टिक झोला प्रयोग हुन्छ।  १ सय ८० दिनमा त प्लास्टिक झोला फिजाएमा काठमाडौँ उपत्यका नै ढाकिन्छ। यो सुन्दा तपाईंलाई अचम्म लाग्छ होला तर अचम्म मान्नु पर्देन, सम्झनुहोस् त तपाईं नै पसल जाँदा निःशुल्क पाएझैँ कतिवटा प्लास्टिकका झोला थप्नुहुन्छ र तपाईंलाई थाहा पनि छैन होला।

तपाईंले निःशुल्क पाएझैँ ठानेको ती प्लास्टिक झोलाको मूल्य तपाईंहरुले नै किन्ने सामानमा जोडिएको हुन्छ।

एउटा प्लास्टिक झोलाको औसत प्रयोग १२ देखि १८ मिनेट हुने गर्छ त्यसपछि त्यो फोहोरमा परिणत हुन्छ। त्यही प्लास्टिकको झोला टुक्रिन हजारौ वर्ष लाग्ने गर्छ। प्लास्टिकका झोला पेट्रोलियम पदार्थबाट बन्ने हुनाले यसलाई जलाउदा कार्बन मोनोअक्साइड, डाइअक्सिन लगायतविभिन्न घातक ग्यास उत्सर्जन हुने गर्छ जसले क्यान्सर जस्तो भयानक रोग निम्त्याउन सक्छ।

नेपाल पहिलो देश हैन जसले प्लास्टिक झोला प्रयोगमा प्रतिबन्द लगाउदैँ छ संसारका अधिकांश थुप्रै देशहरुमा प्लास्टिकका झोला एक पछि अर्को गरि प्रतिबन्द गर्ने लहर नै चलेको छ। अमेरिकाजस्तो मुलुकले पनि आफ्नो देशको विभिन्न प्रान्तमा प्लास्टिकका झोलामा प्रतिबन्द लगाएको छ ।

एशियाकै कुरा गर्ने हो भने सन् १९९८ र १९८८ मा बंगलादेशमा आएको बाढीमा प्लास्टिकका झोलाको कारणले भएको ठुलो जनधनको क्षति पुगेको भन्दै  २००२ मा उसले प्रतिबन्ध लगायो। हङकङले पनि एक निश्चित मोटाइ अन्तर्गत खुद्रा बिक्रेताहरुलाई प्लास्टिक झोलाको प्रयोगमा मनाही गरेको छ। प्लास्टिक झोलामा लेवीको परिचय पछी हङकङ प्लास्टिक झोलाप्रयोगमा ९० प्रतिशत घटेको विभिन्न तथ्यांकले बताएको छ।

मित्रराष्ट्र चीनले पनि २००८ जुन १ देखिलागू हुने गरी पातलो प्लास्टिकमा पूर्ण प्रतिबन्द र बाक्लो झोलामा शुल्कलिने प्राबधान लगाएको छ जसकारण अहिले प्रत्येक बर्ष ४० अर्ब बचत भइरहेको उसले जनाएको छ।

तेस्तै अर्को मित्रराष्ट्र भारतले पनि आफ्नो विभिन्न प्रान्तमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्द लगाएको छ। मुम्बई सहरमा ५० माइक्रोन तल प्लास्टिक झोलामा प्रतिबन्द लगाएको छ।

 त्यस्तै गोवा राज्यले पनि ४० माइक्रोन भन्दा कामका झोलामा प्रतिबन्द लगाएको छ। यूरोपेली संघले पनि सन् २०१३ नोवेम्बेरबाट लागू हुने गरी ५० माइक्रोन सम्मका झोलामा प्रतिबन्द लगाएको छ। प्लास्टिक झोला प्रतिबन्दमा सबै देशहरुभन्दा पृथक ढंगले कार्यान्वय गर्ने देशमा रुवान्डा पर्ने गर्छ। रुवान्डाले सन् २००८ मा देशब्यापी प्लास्टिक झोलामा प्रतिबन्द लगाएको थियो।

धेरै मुलुकले सिमित मापदण्ड निर्धारण गरेर प्लास्टिक झोला प्रयोगमा प्रतिबन्द लगाएपनि व्यवस्थापनमा थुप्रै झन्झट देखेपछि रुवान्डाले भने पूर्ण प्रतिबन्द लगाएको हो। उक्त देशमा प्लास्टिक झोलाप्रयोग गरेमा एक बर्ष सम्मको जेल सजायहुने उल्लेख गरेको छ साथै उक्त देश जाने पर्यटकलाई समेत छानबिन गर्ने र प्रयोग गरेको पाएमा सजाय हुने नियम छ।

प्लास्टिक झोलाको प्रतिबन्द संगै नेपालले बार्षिक ५.५ मिलियन मेटिक टन  कार्बोडाइ अक्साइड उत्सर्जन घटाउन सक्छ।  प्लास्टिक उद्योगको नेपालमा लगानी करिब १५ करोड ३० लाख बराबर रहेको छ नेपालमा प्लास्टिक उद्योग १ सय २ छन्।   


0